ⓘ Free online encyclopedia. Did you know? page 32



                                               

स्वेन वोएल्पेल

स्वेन कोन्स्तन्तीन वोएल्पेल) एक जर्मन सङ्गठनात्मक सिद्धान्तकर्ता र मानविकी र सामाजिक विज्ञान का व्यापार प्रशासन मा प्रोफेस्सोर हुन जाकोब्स युनिभर्सिटी, ब्रेमेनमा। उनि विशेस्त रणनीतिक व्यवस्थापन, ब्यापार नमुना र ज्ञान व्यवस्थापन मा आफ्नो काम को ला ...

                                               

हरि खड्का

हरि खड्का पुर्व नेपाली फुटबलर हुन् । उनी १३ गोलका साथ निराजन रायमाझी सहित नेपाल राष्ट्रिय फुटबल टिमका उच्च गोलकर्ता हुन् । ११ वर्षे गौरवशाली राष्ट्रिय फुटबल जीवनमा पुर्णविराम लगाएका खड्का हाल भने विभिन्न राष्ट्रिय लिगका क्लबहरूमा प्रशिक्षण दिने क ...

                                               

हरि बहादुर (उपन्यास)

त्यहाँ हरि बहादुर नाम विवाह र दुई छोराछोरी छ जो मान्छे हो, तर उहाँले आफ्नो पक्षमा कुरा गर्न केहि गर्छ। कहिलेकाहीं प्रहरी लागि ठगी उहाँलाई खोजी थिए जब उनी प्रहरी आफ्नो नाम दिन भने मानिसहरू खतरामा थियो। किनभने मदन बहादुर गाउँमा बाँकी थियो हरि मदन ब ...

                                               

हरिप्रसाद गोर्खा राई

हरिप्रसाद गोर्खा राई भारतमा बसोबास भएका नेपाली भाषासेवी हुन्। उनी हरेक सन्दर्भमा नेपाल र नेपाली भाषाको कुरा उठाउँथे। ओखलढुंगाबाट बाजे पुस्तामा नागाल्यान्ड गएका हरिप्रसादले आफू गोर्खाली भएको चिनाउन गोर्खाको जोडेका हुन्।

                                               

हरिप्रसाद न्यौपाने

हरिप्रसाद न्यौपाने नेपालका कानुन-सेवी तथा वर्तमान मन्त्री हुन्। यिनी अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९मा मन्त्री छन्। कानुन, न्याय, संसदीय मामिला, श्रम तथा रोजगार मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री न्यौपाने कानुनी क्षेत्रमा खारिएका व्यक्तित्व ...

                                               

हरिहरण

हरिहरण त्रिवेन्द्रमका एक भारतीय पार्श्वगायक, भजन र गजल गाउने गायक हुन्, जसका गीत मुख्य रूपले तमिल र हिन्दीमा चित्रित गरिएका छन्। यस बाहेक वहाँले तेलुगु, मलयालम, कन्नड, मराठी र भोजपुरी चलचित्रहरुमा उल्लेखनीय गीतहरु गाएका छन्। वहाँ एक स्थापित गजल ग ...

                                               

हर्क गुरुङ

डा हर्क गुरुङ भूगोलविद् र नेपालका पूर्व राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य र पछि उपाध्यक्ष थिए। उत्तरी लमजुङको बाहुनडाँडा गाविस वडा नं. २, नाइँचेस्थित मामाघरमा विक्रमसंवत १९९५ साल पौष २१ गते उनको जन्म भएको थियो। भुलभुले गाउँ विकास समिति व ...

                                               

हर्क बहादुर सिंह

हर्क बहादुर सिंह डोटी, क्षेत्र नं.१बाट निर्वाचित ५१ वर्षीय हर्कबहादुर सिंह नेकपा-एमालेका सभासद हुनुहुन्छ। २०३२ सालदेखि विद्यार्थी राजनीतिमा आवद्ध रहेका सिंह २०४५ सालदेखि प्रत्यक्ष राजनीतिमा संलग्न हुनुहुन्छ। हाल एमाले डोटी जिल्ला कमिटी सचिव रहेका ...

                                               

हर्टा मुलर

हर्टा मुलर एक जर्मन उपन्यासकार, कवियत्री र निबन्धकार हुन् । उनीले २००९मा साहित्यमा नोबेल पुरस्कार विजेता बनिन् । उनका लेखहरु २०वटा भन्दा धेरै भाषामा अनुवाद गरिएका छन् ।

                                               

हलीमा याकूब

हलीमा बिंते याकूब २३ अगस्ट १९५४) सिंगापुरकी एक महिला राजनीतिज्ञ र सिंगापुरको सत्तारूढ पीपुल्स एक्शन पार्टीकी भारतीय मूलकी सदस्या हुन्। उनलाई १४ जनवरी, २०१३मा सिंगापुरको संसदको अध्यक्ष चुनिएको थियो। सिंगापुरको गणतांत्रिक इतिहासमा उनी यो पद प्राप्त ...

                                               

हसिना मियाँ (बेगम)

हसिना मियाँ तनहुँ जिल्ला ढोरफिर्दीकी हसिना मियाँ बेगम समानुपातिक प्रणाली अन्तर्गत नेकपा-एमालेका सभासद हुनुहुन्छ। एमाले तनहुँ जिल्ला कमिटी सदस्य बेगम अखिल नेपाल महिला संघकी जिल्ला कोषाध्यक्ष, अञ्चल समन्वय समिति सदस्य र केन्द्रीय सदस्य समेत रहनुभएक ...

                                               

हिक्मतबहादुर माली

हिक्मतबहादुर माली तेल-व्यवसायी हुनुहुन्छ। उहाँले धेरै वर्षेखि राजधानीमा पेट्रोलियम पदार्थको व्यापार गर्दै आउनुभएको छ। कालीमाटीस्थित माली आयल स्टोर्सका मालिक हुनुहुन्छ। उहाँ नेपाल-रसिया चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज, नेपाल-जापान ट्रेड एन्ड इकोन ...

                                               

हित काजी गुरुङ्ग

हित काजी गुरुङ संसदमा सम्बोधन गर्दा पनि कविता वाचन गरेर गर्ने भएकाले कवि संसदको नाम पाएका हितकाजी गुरुङ स्याङजा क्षेत्र नं. १बाट निर्वाचित एमालेका सभासद हुनुहुन्छ। ४७ वर्षीय गुरुङ २०३५ सालदेखि राजनीतिमा संलग्न रहँदै आउनुभएको छ। राजनीतिक संघर्षका ...

                                               

हिलारी डफ

हिलेरी एरहार्ड डफ एक अमरीकी अभिनेत्री एवं गायिका हुन्। उनको ठुली बहिनी हेलि डफ पनि एक गायिका हुन्। छोटो पर्दामा लिजी मकग्वायरको रूपमा सफलता प्राप्त गरे पछि उनीले धेरै चलचित्रमा अभिनय गरिन् जसमा प्रमुख हुन्, चीपर बाइ द डजन, द लिजी मकग्वायर मूवी तथ ...

                                               

हीरादेवी वाइबा

हीरादेवी वाइबा सन् १९७०को दशककी चर्चित पूर्वेली ठेट लोकगायिका हुन्। उनी दार्जिलिङकी हुन्। खर्साङको अम्बोटियाको संगीतकार परिवारकी सदस्य उनले भारतमा नेपाली गीतमा उचाइ हासिल गरेकी थिइन। उनले ४० वर्षको गायन अवधिमा करिब ३ सय गीत गाएकी थिइन।

                                               

हुतराम वैद्य

हुतराम वैद्य बागमती नदी संरक्षणमा लागेका कृषि इञ्जिनियर एवम् संरक्षणविद् हुन्। वि.सं. २००७ मा भारतको इलाहाबाद विश्वविद्यालयबाट कृषि इन्जिनियरिङ गरेका हुतराम वैद्य मुलुककै पहिलो कृषि इञ्जिनियर हुन् । १४ वर्षसम्म कृषि विभागमा काम गरेका उनले नेपालमा ...

                                               

हुयान साङ

हुयान साङ एक प्रसिद्ध चिनिया बौद्ध भिक्षु थिए जसले ताङ कालको सुरुआतमा चीन र भारतवर्षको सम्बन्धका बारेमा व्याख्या गरेका थिए। प्राचिन भारतमा तिर्थ यात्राका लागि आएका साङले अयोध्या पश्चात नेपालको तराई भूभागमा यात्रा गरे। गौतम बुद्धको जन्मस्थल लुम्बि ...

                                               

हृदयचन्द्रसिंह प्रधान

हृदयचन्द्रसिंह प्रधान नेपाली साहित्यका उपन्यास, नाटक, निबन्ध, समालोचना, कथा, व्याकरणजस्ता वाङ्मयका विविध क्षेत्रमा कलम चलाउने बहुमुखी व्यक्तित्व हुन् । उनको जन्म वि.सं. १९७२ माघ १२ गते तदनुसार सन् १९१६ जनवरी २६ मा भएको हो ।

                                               

हृषीकेश उपाध्याय

डा. हृषिकेश उपाध्याय पेसाले स्वास्थ्यको डाक्टर भएता पनि उनी साहित्यकार एवं समालोचक हुन् । उनको थर मरहठ्ठा हो, तर उनी उपाध्याय उपनामले परिचित छन् । उनी दुर्गाप्रसाद उपाध्याय र वेदकुमारी उपाध्यायका छोराका रूपमा पाल्पा जिल्लाको तानसेनमा जन्मिएका थिए ...

                                               

हेजल कीच

हेजल कीच रोज डन को नामले) एक भारतीय मूलकी ब्रिटिश मोडल हुन् जसले भारतीय टेली चलचित्र चलचित्रमा कार्य गरी सकेकी छिन् । उनी बडीगार्ड चलचित्रमा आफ्नु कार्यको लागि जनिने गर्छिन् ।

                                               

हेमन यात्री

पिता बोम प्रसाद राई तथा माता सुकुमाया चाम्लिंगका कोखबाट वि.सं २०३८।५।९ मा मोरङको टांडीमा जन्म लिएका हुन् । केटाकेटी छंदा गाउंमा प्रकाश कोविदको उपन्यासहरु खुबै पढ्ने कवि यात्री मनपर्ने विधा भनेको कविता नै हो । आफ्नो लेखन यात्रा निरन्तर रहने बताउने ...

                                               

हेमन्त थापा मगर

हेमन्त थापा मगर एक नेपाली फुटबल खेलाडी हुन्।जुन आक्रमक मीडफिल्डरको भुमिका निर्वाह गर्ने गर्दछन्।नेपाली राष्ट्रिय फुटबल टिमका समेत सदस्य रहेका मगर हाल सुदूर-पश्चिमाञ्चल फुटबल टिमबाट क्लब फुटबल खेल्ने गर्दछन्।

                                               

हेमन्त विवश

हेमन्त विवश को जन्म डोटी जिल्लाको जिजोडमाण्डौ गा. वि. स. मा भएको हो । नेपाली गीत सङ्गीत र भाषा,साहित्यका सौखिन विवशले नेपाली साहित्यमा योगदान गर्दै आएका छन् ।

                                               

हेमा देवि जोशी

हेमा देवि जोशी देउडीया हुन्। हिमा जोशी सुदुर पश्चिमेली प्रख्यात देउडीया कलाकार हुन्। जोशी एक बहु प्रख्यात देउडीया कलाकार हुन। जीवनी उनी वि.सं. 2036 साल कार्तिक 10 गतेमा बैतडी जील्लाको रीम गा वि सको तोलबाटा भन्ने ठाउमा जन्मेकी हुन्। पिता भानदेब भट ...

                                               

हेमाङ्गराज अधिकारी

कोशी अञ्चलको भोजपुर जिल्ला अन्तर्गत दिङ्लामा जन्मिएका हेमाङ्गराज अधिकारी नेपालका विशिष्ट विद्वान्मा गनिन्छन् । उनी बालागुरु षडानन्दका वंशज हुन् । अधिकारीले संस्कृतमा आचार्य तथा नेपालीमा स्नातकोत्तर गरी भाषा विज्ञानमा विद्यावारिधि को उपाधि प्राप्त ...

                                               

हेलेन केलर

हेलेन एडम्स् केलर अमेरिकी लेखिका, राजनीतिज्ञ र प्राध्यापक थिएन् । जन्मेको डेढ वर्षमै उनी आँखा नदेख्ने र कान नसुन्ने भएकीथिइन् । उनी बोल्न पनि सक्तिनथिन् । उनी वेस्ट टुस्कुम्बिया, अल्बामामा जन्मिएकी थिइन, हाल उक्त स्थानमा संग्राहलय रहेको छ । उनको ...

                                               

होराप्रसाद जोशी

होराप्रसाद जोशी नेपालका पूर्वमन्त्री हुन्। यिनी वि.सं. २०१६ सालको विश्वेश्वर प्रसाद कोइरालाको जननिर्वाचित मन्त्रीमण्डलमा पहिलोपटक उपमन्त्री भएका थिए।

                                               

ह्यारी एस ट्रुम्यान

ह्यारी एस ट्रुम्यान अमेरिकाका ३३ औ रास्ट्रपति थिए जसले रास्ट्रपति फ्र्याङ्कलिन डी. रूजबेल्टको निधन पछि कार्यभार सम्हालेका थिए। प्रथम विश्व युद्ध भेट्रान रहेका उनले द्वितीय विश्वयुद्धको उत्तरार्धमा र शीत युद्धको शुरुवातमा राष्ट्रपति पद ग्रहण गरेका ...

                                               

अङ्गिरस गोत्र

अङ्गिस नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी सेढाई कन्यकुब्जी ब्रम्हाण हरूको एक गोत्र हो। हिन्दू मान्यता अनुसार अङ्गिरस नामका ऋषिलाई यो गोत्रका गोत्र प्रवर्तक मानिन्छ । ऋषि अंगिराः कराई आकारको लम्जुङ्ग र गोरखाको चेपेनदी ...

                                               

अजिमा

अजिमा हिन्दू एवं बौद्ध धर्मालम्बीहरू द्वारा समान रूपमा पुजिने मातृ देवी हुन् । तामाङ भाषामा मम् ठकुरानी, मम् पुकोसिद्धि, नेवारमा अजिमा, छस्कामुनि, तिब्बती भाषामा पुकासिदीको नामले पुजिने यस देवीको अर्थ नेपाली भाषामा हुन्छ। कंङ्ग अजिमा कंकेश्वरी ङत ...

                                               

अनीश्वरवादी तर्क

अनीश्वरवादी तर्क ले भन्छ:- कुन चैं यस्तो ज्ञान छ जसमा त्रुटीहरू छैनन्, कुन चैं यस्तो दिशा छ जहाँ दु:खहरूको अग्नि प्रज्वलित हुँदैन, कुन चैं यस्तो वस्तु उत्पन्न हुन्छ जो नष्ट हुँदैन, कुन चैं यस्तो व्यवहार छ जो छलकपटले रहित छ? यस्तो संसारको रचना गर् ...

                                               

अन्तर्राष्ट्रिय पर्वतारोहण संग्राहलय

अन्तर्राष्ट्रिय पर्वतीय सँग्रहालय नेपाल पर्वतारोहण सङ्घको स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय पर्वतीय सँग्रहालय स्थापना गर्ने लक्ष्य ३१ वर्षको अन्तराल पछि बल्ल पूरा भएको छ। विश्वका पर्वतीय जनजीवनको सामाजिक, सास्कृतिक, धार्मिक एवं आर्थिक क्रियाकलाप ...

                                               

अन्तर्राष्ट्रिय मित्रता दिवस

अन्तर्राष्ट्रिय मित्रता दिवश मित्रताको लागि मनाइने दिवश हो । १९५८मा पहिलो पटक प्रस्ताव राखेर मनाउन थलिएको यो दिवश फरक-फरक देशहरूमा फरक-फरक समयमा मनाइन्छ ।

                                               

अन्तिम संस्कार

अन्तिम संस्कार मानिसको मृत्यु पश्चात् गरिने संस्कार हो। यो विभिन्न धर्म र संस्कृति अनुसार फरक हुन्छ। जस्तै.ऋग्वेदी,यजुर्वेदी,सामवेदी | त्यस्तै प्रत्येक वेदका अलग् अलग् शाखाहरू हुन्छन् | प्रत्येक वेदशाखाका संस्कारहरू हुन्छन् |नेपालमा अधिक नागरिकहर ...

                                               

अन्धविश्वास

आदिम मनुष्य अनेक क्रियाहरु र घटनाहरूका कारणहरूलाई जान्न पाउँदैनथ्यो। अज्ञानतावश उसको धारणा थियो कि यी सबैको पछि कुनै अदृश्य शक्ति छ। वर्षा, बिजुली, रोग, भूकम्प, वृक्षपात, विपत्ति आदि अज्ञात तथा अज्ञेय देव, भूत, प्रेत र पिशाचहरु प्रकोपका परिणाम मा ...

                                               

अन्नप्राशन संस्कार

अन्नप्राशन संस्कार वा पास्नी हिन्दू संस्कार अनुसार अन्नप्राशन गराइने प्रक्रिया हो । शिशु विकसित हुँदै जान्छ स्तनपानबाट प्राप्तहुने पौष्टिक आहारले मात्र शिशुको शारिरिक र मानसिक विकासका लागि पर्याप्त हुँदैन । जन्मने वित्तिकै शिशुको शरीरमा बाहिरी खा ...

                                               

अर्याल

अर्याल भनेको आत्रेय गोत्रको एउटा थर हो। पहिला अर्ज्याल भनिनेमा हाल समय अनुसार अर्याल भएको हो। अर्याल जाति ब्राहम्ण मात्रै नभएर खत्री क्षेत्रीहरू पनि छ्न । यिनिहरू को मुल थलो गुल्मी जिल्ला मालिका गाउँपालिका को अर्जै भन्ने ठाउँमा हो भन्ने पछिल्लो अ ...

                                               

अलंकार

आभुषण, गहना राग गायन /बजानमा प्रयोग हुने स्वरको विभिन्न संयोजन शास्त्रीय गायन तथा वादन क्षेत्र मे विद्यार्थी हरूलाई सर्वप्रथम अलंकारको अभ्यास गराईन्छ। संगीत रत्नाकर का अनुसार-" विशिष्ट-वर्ण-सन्दर्भमलंकार प्रचक्षते" अर्थात, नियमित वर्ण समूहलाई अलं ...

                                               

अष्टमङ्गल

श्री वत्स, पुण्डरिक, ध्वज, कलश, चमर, मत्स्ययुग्म, छत्र, शङ्खको संयुक्त रूपलाई अष्टमङ्गल भनिन्छ| हिन्दु, जैन तथा बुद्ध धर्ममा यसको बिषेश स्थान छ| विषेशत: अष्टमङ्गलयुक्त कलशलाई पूर्ण कलश भनिन्छ र यसलाई शुभ साईत र श्रीसम्वृद्धिको प्रतिक मानिएको छ | ...

                                               

अष्टिम्की चित्र

पश्चिममा थारू लोककला अन्तर्गत अष्टिम्की अर्थात् कृष्ण जन्माष्टमी चाडका अवसरमा बनाइने चित्र लाई अष्टिम्की चित्र भनिन्छ। अष्टिम्की चित्र घरको पिढीको भित्तामा बनाइन्छ। थारू लोककला अध्ययन गरिरहनुभएका देवेन्द्र थुम्केलीले पौराणिक, सृष्टि तथा वर्तमान थ ...

                                               

असारे गीत

नेपालमा धान रोप्दा गाइने गीतलाई असारे गीत भनिन्छ। नेपालमा खासगरी असार महिनामा धान रोप्ने गरिन्छ। रोपाईंका बेला कृषकहरूलाई कामको भ्याईनभ्याई हुन्छ। तैपनि रोपाईंमा दिनभर थाकेका बाउसे र रोपारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख ...

                                               

आत्रेय गोत्र

आत्रेय गोत्र भन्नाले अत्रि ऋषिका सन्तान भन्ने बुझिन्छ। गेलाल, भट्ट, अर्याल, दुवाडी/ द्विवेदी, सिग्देल,पानी पोखरेल/पोख्रेल, पौडेल, दुलाल, थापा: पुवार, खुलाल, कालिकोटे, बगाले खड्का, नहर्की र गिरि हरूको गोत्र आत्रेय हो। अत्रि ऋषि नै यस गोत्रका प्रवर ...

                                               

आरण्यक

आरण्यक हिन्दू धर्मका पवित्रतम र सर्वोच्च धर्मग्रन्थ वेदहरूको गद्य खण्डलाई भनिन्छ। यो वैदिक वांग्मयको तेस्रो भाग हो र वैदिक संहिताहरूमाथि दिएको भाष्यको स्तर हो। यी गद्यमा दर्शन र ज्ञानका बातहरू लेखिएका छन्, यी गद्यमा कर्मकाण्डका बारेमा केही पनि छै ...

                                               

आशापुरे जात्रा

पुस शुक्ल पूर्णीमादेखि माघ शुक्ल पूर्णीमासम्म काभ्रेको नासिकास्थानमा आशापुरे जात्रा लाग्छ। भक्तपुर जिल्लाको नखैल गाविस र नासिकास्थान गाविसमा अवस्थित आशापुरे महादेवको दर्शन गर्नाले मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ। नाश्चल खोला, काक्राबारी ख ...

                                               

आषाढ पन्ध्र

असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा छ । उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खान पछि पर्दैनन् । दोहोरी ...

                                               

इन्द्रजात्रा

इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध् ...

                                               

इहि

नेवाः जातीमा बालिका रजश्वला नभईकन इहि गराउने प्रचलन छ। इहिका विभिन्न परम्पराहरूमा उसको बेलसँग विवाह गरिदिने पनि गरिन्छ। इहि गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिका ...

                                               

ईद

इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईदुल फित्र - ईद र ईदुज्जुहा - बकरी ईद हुन् । यी दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा - राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व ...

                                               

उग्रतारा मन्दिर

उग्रतारा मन्दिर शुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेलधुरा देखि चार किलोमीटर पश्चिमपट्टी रहेको छ । यो मन्दिरलाइ नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा प्रमाणिक आधारमा ...

                                               

उधौली

उधौली चाड नेपाल साथै संसार भरी छरिएर वसोवास गर्ने भुमिपुत्र मुलवासी किरात समुदायले विशेष सुनुवार, राई, लिम्बु र याख्खाहरुले मनाउने महान चाड हो । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →