ⓘ Free online encyclopedia. Did you know? page 90



                                               

भारतको विभाजन

ब्रिटिस भारतको विभाजन, تقسیم ہند) धार्मिक आधारमा गरिएको ब्रिटिस भारतको विभाजन थियो। यस विभाजनले गर्दा दुई नया स्वतन्त्र देशहरूको जन्म भएको थियो पाकिस्तान स्वराज्य र भारत सङ्घ । भारतीय स्वतन्त्रता धारा १९४७ ले १५ अगस्त १९४७ लाई विभाजनको दिनको रूपम ...

                                               

भारतमा क्वयेर व्यक्तिहरूको अधिकार

भारतमा क्वयेर व्यक्तिहरूको अधिकार अथवा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू अधिकार विगत केही वर्षहरू देखि विकासोन्मुख रहेको छ । भारतमा क्वयेर व्यक्तिहरूले विशेष प्रकारका सामाजिक र कानुनी बाधा अर्चनाहरू भोग्न सक्छन् ।

                                               

भारतमा नीति निर्देशक तत्व

भारतीय संविधानको भाग ३ तथा ४ मिलाएर संविधानको आत्मा तथा चेतना कहिन्छन् किन कि कुनै पनि स्वतन्त्र राष्ट्रको लागि मौलिक अधिकार तथा नीति निर्देश तत्त्वले देशको निर्माणमा महत्त्वपूर्ण भूमिका निभाउँछन्। नीति निर्देशक तत्त्व जनतांत्रिक संवैधानिक विकासक ...

                                               

भारतीय नेपाली

नेपाली भारतीय जाति हुन, जो भारतको नागरिक वा पूर्णकालिक निवासी हुन, जसको जातीय मूल पुर्ण रूपले वा आंशिक रूपले नेपालमा बास्छान। उनीहरू अरु धेरै भाषाहरु र भाषिकाहरु बोल्छन, तर नेपाली भाषा सबैले बुझ्छन, नेपाली भाषा भारतको आधिकारिक भाषाहरु मध्ये एकको ...

                                               

भारतीय प्रशासनिक सेवा

भारतीय प्रशासनिक सेवा अखिल भारतीय सेवाहरूमा एक हो। यसका अधिकारी अखिल भारतीय प्रशासनिक सेवाका अधिकारी हुन। भारतीय प्रशासनिक सेवा मा सीधा नियुक्ति सङ्घ लोक सेवा आयोग द्वारा आयोजित निजामती सेवा परीक्षा का माध्यमबाट गरिन्छ तथा उनीहरूको बाडफाड भारत सर ...

                                               

भारतीय प्राविधिक संस्थान

thumb|300px| आई टी खडगपुरको मुख्य भवन भारतीय प्राविधिक संस्थान अर्थात आई टी भारतको ७ स्वायत्त प्राविधिक शिक्षा संस्थान हो। यो संस्थान भारत सरकार द्वारा स्थापित गरिएको "राष्ट्रिय महत्त्वको संस्थान" हो। ईसवी सन २००६को अनुमान अनुसार सबै आई टी जोडेर ...

                                               

भारतीय वाहन दर्ता पट्ट

भारतमा सबै मोटरचालित वाहनहरूलाई एक दर्ता सङ्ख्या दिइन्छ। लाइसेन्स पट्टलाई नामपट्ट पनि भनिन्छ । यो संख्या भारतका सबै प्रदेशहरूमा जिल्ला स्तरका क्षेत्रीय परिवहन कार्यालय द्वारा दिईन्छ। यो चलान अनुज्ञप्‍ति पट्ट वाहनका अगाडि र पछाडिको दिशामा लगाईन्छ। ...

                                               

भारतीय शैक्षिक प्रशासन

कुनै पनि देशको शैक्षिक प्रशासन धेरै जसो उनको राष्ट्रिय हितहरूका अनुरूप सुनिर्देशित प्रयोजनहरूबाट संबद्ध हुँदछ। ब्रिटिश शासन कालमा भारतको शैक्षिक नीति एवं प्रशासन विदेशी सत्ता द्वारा सञ्चालित हुँनेका कारण राष्ट्रिय परम्पराहरू संस्कृति तथा देशवासीह ...

                                               

भारतीय संविधान

भारत संसदीय व्यवस्थाको सरकार भएको एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, समाजवादी लोकतन्त्रात्मक गणराज्य हो । यो गणराज्य भारतको संविधान अनुसार शासित छ। भारतको संविधान संविधान सभा द्वारा २६ नोभेम्बर, १९४९ मा पारित भयो तथा २६ जनवरी, १९५० देखि सुचार ...

                                               

भारतीय संसद

संसद भारतको सर्वोच्‍च विधायी निकाय हो। भारतीय संसदमा राष्‍ट्रपति तथा दुई सदन - लोकसभा एवं राज्यसभा पर्छन्। राष्‍ट्रपतिसित संसदका दुइटै अथवाबाट कुनै पनि सदनलाई आव्हान गर्न वा स्‍थगित गर्न अथवा लोकसभालाई भंग गर्ने शक्ति हुन्छ। भारतीय संसदको सञ्चालन ...

                                               

भारतीय सेना

भारत सरकार भारतको तथा यसको प्रत्‍येक भागको सुरक्षा सुनिश्चित गर्नको लागि उत्तरदायी छ। भारतीय शस्‍त्र सेनाहरूको सर्वोच्‍च कमाण्ड भारतको राष्‍ट्रपतिको अधिन छ । राष्‍ट्रको रक्षा गर्ने दायित्‍व मन्त्री परिषद्को हुदछ । यसको निर्वहन रक्षा मन्त्रालयबाट ...

                                               

भारतीय स्वतन्त्रता सङ्ग्राम

भारतीय स्वतन्त्रता सङ्ग्राम भारतको राष्ट्रिय, क्षेत्रीय आह्वान, उत्तेजना, प्रयत्नले प्रेरित, भारतीय राजनीतिक सङ्गठनहरूद्वारा सञ्चालित अहिंसावादी र सैन्यवादी आन्दोलन थियो, जसको एक समान उद्देश्य, अङ्ग्रेजी शासनलाई भारतीय उपमहाद्वीपबाट जरैसित उखेल्न ...

                                               

मणिपुर

मणिपुर भारतको एउटा राज्य हो। यसको राजधानी छ इम्फाल। मणिपुरका छिमेकी राज्य हुन: उत्तरमा नागाल्यान्ड र दक्षिणमा मिजोरम, पश्चिममा असम; र पूर्वमा यसको सीमा म्यानमार सँग जोडिन पुग्दछ। यसको क्षेत्रफल २२,३४७ वर्ग कि.मी. हो। यहाँका मूल निवासी मेइती जनजात ...

                                               

मराठी भाषा

मराठी भारतको महाराष्ट्र प्रान्तमा बोलिने सबैभन्दा मुख्य भाषा हो। भाषा परिवारको आधारमा यो एक आर्य भाषा हो जसको विकास संस्कृतबाट अपभ्रंश सम्मको यात्रा पूरा भए पश्चात शुरुवात भयो। मराठी भारतका प्रमुख भाषाहरू मध्ये को एक हो। यो महाराष्ट्र गोवाको राजभ ...

                                               

मिजोरम

मिजोरम भारतको एउटा उत्तर पूर्वी राज्य हो । सन् २०११ मा यहाँको जनसँख्या लगभग ११ लाख रहेको थियो । मिजोरममा साक्षरताको दर भारतमा तेश्रो सबैभन्दा बढी ९१.५८% रहेको छ । यहाँको राजधानी आईजोल हो ।

                                               

मेघालय

मेघालय भारतको उत्तर पूर्वमा एउटा राज्यको नाम हो। मेघालयको क्षेत्रफल लगभग २२,३२९ वर्ग किलोमीटर छ। यहाँको जनसङ्ख्या २,१७५,००० छ २०००। यसको उत्तरमा आसाम, जुन ब्रह्मपुत्र नदीसित विभाजित हुन्छ, र दक्षिणमा बङ्गलादेश छ। यसको राजधानी सुन्दर शहर सिलोङ्ग ह ...

                                               

राँची

राँची भारतको एक महानगर हो र यो झारखण्ड प्रदेशको राजधानी हो। पहिले जब यो बिहार राज्यको हिस्सा थियो तब गर्मिमा आफ्नो अपेक्षाकत ठण्डा मौसमका कारण प्रदेशको राजधानी हुने गर्दथ्यो। झारखण्ड आन्दोलनका बेला राँची यसको केन्द्र हुने गर्थ्यो। राँची एक प्रमुख ...

                                               

राजस्थान

राजस्थान भारतको उत्तर-पश्चिममा एक प्रान्त हो। यो भारतको एउटा ठूलो प्रान्त हो जसको क्षेत्रफल १३२,१५० मी² वा ३४२,२६९ किमी² छ। यस प्रान्तको ठूलो भू भागमा थार मरुस्थलको फैलाव छ।राजस्थानलाई "राजाहरूको भूमि" को रूपमा चिनिन्छ। क्षेत्रफलको आधारमा भारत गण ...

                                               

रिनाक

रिनाक सिक्किमको पूर्व जिल्लामा अवस्थित एउटा सानो बजार हो। सिक्किमको राजधानी गान्तोकदेखि ६३ किलोमिटर टाडा जलेपला पास जाने मार्गमा अवस्थित छ। यो समुद्र सतहदेखि १०४० मिटरको उचाईमा अवस्थित छ। रे - नोक लेप्चा भाषाका दुइ शव्दले बनेको छ जसको अर्थ हुन्छ ...

                                               

लदाख

"Official website of Government of Jammu and Kashmir", Jammu and Kashmir Tourism । "Sustainable development and appropriate technology issues", The Ladakh Project, अन्तिम पहुँच फेब्रुअरी २५, २००७ । "Official site of the Autonomous Hill Developmen ...

                                               

लेह

लेह जम्मू कश्मीर राज्यको लद्दाख जिल्लाको सदरमुकाम एवं प्रमुख नगर हो। यह समुद्र तलबाट ११,५०० फुटको ऊँचाई पर, श्रीनगर देखी १६० मील पूर्व तथा यारकंद देखी लगभग ३०० मील दक्षिण, लद्दाख पर्वत श्रेणीको आँचलमा, माथिल्लो सिंधको दाहिने तट देखी ४ मील टाढा स् ...

                                               

साँचीको स्तूप

साँची भारतको मध्य प्रदेश राज्यको रायसेन जिल्ला,मा अवस्थित एक सानो गाउँ हो । त्यहाँ भोपालबाट ४६ किलोमीटर पुर्व-उत्तरमा बेसनगर र विदिशाबाट १० किलोमीटरको दूरीमा मध्य-प्रदेशको मध्य भागमा स्थित रहेको छ, त्यहाँ नै बौद्ध स्मारक रहेको छ ।, जुन तेस्रो शता ...

                                               

सिक्किम अकादेमी

सिक्किम अकादेमी भारतको सिक्किम राज्यको सरकारद्वारा स्थापित प्रज्ञिक संस्था हो। यसको कार्यालय गान्तोकको सोनाम छिरिङ मार्गमा रहेको छ। यसका अध्यक्ष सानु लामा रहेका छन्। सन् १९७८-देखि नै सिक्किम अकादेमीको स्थापनाको प्रयास भए पनि सिक्किम सरकारले १९९८- ...

                                               

सिक्किमको इतिहास

सिक्किम भारतको एक सम्पन्न र सुन्दर राज्य हो। यो सानो तर स्वतन्त्र राष्ट्र थियो। त्यहाँका रैथाने बासिन्दाहरू लेप्चा हुन्। यिनीहरूको मूलथलो कहाँ थियो भन्ने बारेमा यकिन र प्रामाणिक इतिहास भेट्न कठिन भए पनि उनीहरू तिब्बत वा आसामको सुदूर क्षेत्रबाट आए ...

                                               

२०१९ पुलवामा हमला

१४ फेब्रुअरी २०१९ मा, जम्मू श्रीनगर राजमार्गमा भारतीय सुरक्षाकर्मीको सवारी वाहनमाथि एकठूलो आत्मघाती हमला भयो, जसमा ४४ सुरक्षा कर्मीको ज्यान गयो। यो हमला जम्मू कश्मीर को पुलवामा जिल्लाको अवन्तिपोराको लेथपोरा इलाकामा भएको हमला थियो, जसमा परिणाम स्व ...

                                               

सिरिया

सिरिया, आधिकारिक रूप देखि सिरियाई अरब गणराज्य, दक्षिण-पश्चिम एसियाको एक राष्ट्र हो । यसको पूर्वमा लेबनन तथा भूमध्यसागर, दक्षिण-पश्चिममा इजरायल, दक्षिणमा जर्डन, पूर्वमा इराक तथा उत्तरमा टर्की छ । इजराइल तथा इराकको बीच स्थित हुनको कारण यो मध्य-पूर् ...

                                               

लंगकावी

लंगकाली मलेसियाको उत्तर पश्चिम मुख्य क्षेत्रबाट ३० किलोमिटर टाढा रहेको टापुहरूबाट मिलेर बनेको जिल्ला हो । यो टापुहरू केदाह प्रान्तमा रहेको र थाइल्याण्डको सिमानासँग जोडिएको छ । लंगकाली प्रशासनिक जिल्ला समेत हो भने यसको सबै भन्दा ठूलो शहर कुहा हो । ...

                                               

कालागाउँ

कालागाउँ गाविस सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल अन्तर्गत अछाम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । सदरमुकाम मंगलसेनबाट झण्डै छ कि.मी. टाढा पर्ने यो गाविस शिक्षाको केन्द्रविन्दु मानिन्छ ।अछामको प्रशाशनिक विभाजन अनुसार यो गाविस क्षे ...

                                               

कालेगाँडा

कालेगाँडा अछाम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गा.वि.स. अछाम जिल्लाको निर्वाचन क्षेत्र नंवर २ मा पर्दछ। कालेकाँडा गा.वि.स. दैलेख जिल्ला र कालिकोट जिल्लाको सिमानासँग जोडिएको छ। कर्णाली नदीको किनारामा अवस्थित यो गा.वि.स.लाई अछाम जिल्लाक ...

                                               

विनायक

विनायक नेपालको सेती अञ्चलको अछाम जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा ९५९ वटा घर छन्। अछाम जिल्लाको पूर्वी भेगमा पर्ने कर्णालीको पश्चिमी तटवर्ती छेत्रलाई विनायक भनिन्छ। यस स्थानमा प्राचीन कालम भगवान गणेशको ठूलो मन्दिर रहेको र गणेशको अनेकौ न ...

                                               

असुरकोट

असुरकोट अर्घाखाँची जिल्लाको पश्चिमी भेगमा पर्ने जिल्ला कै एउटा सानो नमुना गा. वि. स. हो। यो गबिसमा जिल्लाकै पहिलो खुल्ला दिशामुक्त र धुँवारहित चुलो भएको ले जिल्लाकै नमुना गा.वि.स.ले चिनिएको छ । गबिसमा तीन वटा सरकारी विद्यालयहरू छन् । यहाँका जनताह ...

                                               

धनचौर

धनचौर नेपालको पश्चिमाञ्चल विकास क्षेत्र लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्ला जिल्लाको एक गाँउ विकास समिति हो। धनचौर गाविस सन्धिखर्क नगरपालिका देखि करीव २० किलोमिटर पश्चिम-दिक्षिणमा पर्दछ। यो गाबिस भरमा १ उच्च मावि २ निमावि ५ प्रावि गरी जम्मा ८ विद् ...

                                               

पणेना

पणेना, अर्घाखाँची जिल्लाको पूर्वी भेगमा पर्ने एक गाउँ हो। पणेना गाउँको सिरानमा एउटा ठूलो चौर दह छ, जहाँ पाणिनि ॠषिले तपस्या गरेका थिए र महादेव प्रसन्न भई १४ वटा सुत्रहरू पाणिनिलाई सुनाएका थिए, जसको आधारमा पाणिनिले विश्वकै सबैभन्दा वैज्ञानिक मानिए ...

                                               

पोखराथोक, अर्घाखाँची

पोखराथोक अर्घाखाँची जिल्लाको पूर्वि भेगमा पर्ने पाणिनी गाउँपालिकाको वडा न‌ २ मा पर्ने एउटा गाउँ हो । नेपालकै पुराना विद्यालयहरू मध्येको हरिहर संस्कृत विद्यालय यसै गा. वि. स.मा पर्छ । साविक पोखराथोक गाउँविकास समिति रहेको यस गाबिस समिति भित्र १) पो ...

                                               

बल्कोट

बल्कोट अर्घाखाँची जिल्लाको मध्य भेगमा पर्ने एउटा गा. वि. स. हो। बल्कोट अर्घाखाँची जिल्लाको एउटा गाउँ विकास समिति हो। यसको उत्तरमा केरुङ्गा र गुल्मी जिल्ल, दक्षिणमा पाली र चिदिका, पूर्वमा चिदिका गाविस पर्दछ। बल्कोटमा परसुरामेशवर गुठीअन्तरगतको महाद ...

                                               

जीतपुर

जीतपुरका किरण यसो भनछन् जीतपुर इलाम जिल्लाको मध्य भेकमा अवस्थित एक गाबिस हो। बिहान जुरुक्क उठन साथ संसार कै तेस्रो तथा नेपालको दोस्रो अग्लो चुचुरो कन्चनजङ्घा हिमालको हसिलो मुहार देख्नन पाउने ९ वटा वडा गाबिस मिलेर बनेको यो गाबिस अरु गाबिसको तुलनाम ...

                                               

ताेरीबारी

तोरीबारी इलाम जिल्लाभित्र पर्ने गाउँ हो । बरबोटे गाउँविकास समिति वडा नं १ मा पर्ने यो गाउँ इलाम फिदिम राजमार्गमा अवस्थित चुरेघाँटी नामक व्यापारिक केन्द्रबाट केही पश्चिममा पर्दछ । यहाँका कृषकहरू धान बाली उब्जाउन पुवा बेंसीमा निर्भर रहन्छन् भने नगद ...

                                               

नयाँबजार

नयाँबजार इलाम जिल्लाको पूर्वी भागमा अवस्थित एक गाउँ विकास समिति हो । यस गाविससँग गोर्खेधाप, जोगमाई, प्याङ, सोयाङ, नाम्सालिङ, पञ्चकन्या तथा फिक्कल गाविसका सीमा जोडिएका छन्। यो गाविसमा ९ वटा वडाहरू छन्। जसमध्ये वडा नं १मा जापान गाउँ, ओखरबोटे र खरखर ...

                                               

प्याङ

इलाम जिल्लाको उत्तर मध्यपूर्वी भेकमा अवस्थित एक गाविस हो । प्याङ गाविसको सीमा जमुना, जोगमाई, नयाँबजार, सोयाङ र सुम्बेकसँग जोडिेएको छ। यस गा बि स मा विशेष गरी लिम्बु, राई, शेर्पा,मगर, क्षेत्री, ब्राम्हण, र केहि दलितहरूको बसोबास रहेको छ l प्यांङ गा ...

                                               

माईपोखरी गाविस

माईपोखरी इलाम जिल्लाको उत्तरी भेकमा अवस्थित एक गाविस। माई पोखरी धार्मिक आस्थाको विशिष्ट केन्द्रका रूपमा पूर्वाञ्चलभरि ख्यातिप्राप्त पुण्यभूमि इलामका चार माइ को बीचतिर दुई हेक्टरको जलाशय र वरिपरिको १० हेक्टर वन क्षेत्र माइपोखरी धार्मिक वनका रूपमा ...

                                               

लक्ष्मीपुर

लक्ष्मीपुर, पूर्वी नेपालको इलाम जिल्लाको मध्य दक्षिणी भेगमा रहेको एक गाबिस हो। यो गाबिसमा ९ ओटा वडा छन। यहाँ शनिबार हाट लाग्ने कटुसे बजार छ। यहाँ ११६० घरधुरी तथा ६९०५ जनसङ्ख्या रहेको छ । यो हाल नेपाल सङ्घीय शासन प्रणालीमा गइसकेपछि राज्य पुनःसंरचन ...

                                               

साँखेजुङ

साँखेजुङ इलाम जिल्लाको मध्य-उत्तरी भेकमा अवस्थित एक इलाम नगरपालिका को वडा नंः १ हो । यश वडाको सदरमुकाम नेपालटार हो । नेपालटार इलाम सदरमुकामबाट करिब १८ कि मि उत्तरमा पर्छ । यहाको मुख्य आयस्रोत भनेको चिया र दूध हो । यहाका अधिकांश मानिस कृषि पेसामा ...

                                               

सिद्धिथुम्का

सिद्धिथुम्का इलाम जिल्लाको मध्यभागमा अवस्थित एक गाविस इलाम जिल्लाको सदरमुकम देखि १५ कि.मि.मा अवस्थित रहेको छ इलाम सदरमुकामबाट पश्चिमपट्टि अग्लो डाँडा -त्यही डाँडा हो - सिद्धिथुम्का सूर्‍योदय र सूर्यास्तका दृश्य, विभिन्न मनोरम हिमशृफ्ला तथा तराईका ...

                                               

सोयाक

इलाम जिल्लाको मध्यभागमा अवस्थित सोयाक गाउँ विकास समितिमा ९ बटा बार्डहरू रहेका छन्। इलाम नगरपालिका,सिद्दिथुम्का,चिसापानी यसका सिमानाहरू हुन। भौगोलिक हिसाबमा सोयाक दुई भागमा बाडिएको छ। बिचमा ठाडेखोलाले सिमाना बिभाजन गरेको छ। खोला पारि रहेको भुभागला ...

                                               

रामपुर ठोक्सिला

रामपुर ठोक्सिला उदयपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गाउँ विकास समिति उदयपुर जिल्लाको पूर्वी भागमा पर्दछ पूर्वी सिमाना सप्तकोशि नदिको चतरासँग जोडिएको छ जुन सुन्सरी जिल्लामा पर्दछ। त्यसै गरी पश्चिम सिमाना बसाहा गाउँ विकास समिति, उत्त ...

                                               

खिजी चण्डेश्वरी

खिजी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्लामा अवस्थित गाँउ विकास समिति हो। जिल्ला ओखलढुङ्गा र सगरमाथा अञ्चल पर्दछ । गाविस ३५ वर्ग किलोमिटरले ओगटेको छ। आसपास ४,०४४ गाउँलेहरूबसोबस् गरेको पाईन्छ । विकास को क्रम हेर्ने हो ...

                                               

मोतिपुर, कपिलवस्तु

मोतिपुर, कपिलवस्तु कपिलवस्तु जिल्लामा पर्ने एउटा गाउँ विकास समिति हो। महेन्द्र हाइवेय बुटवल नेपालगञ्ज रोड अन्तर्गत बुटवलवाट लगभग ३५ कि मि पश्चिम वाणगंगा पुलको सिमानादेखि शुरु भै कोइली नदीको बनक्षेत्र सम्म अवस्थीत छ।

                                               

उग्रचण्डी नाला

उग्रचण्डी नाला नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। नाला, काठमाण्डौंको पूर्वतिरको रहेको प्राचीन ऐतिहासिक सहर हो । यो काठमाण्डौसंगै जोडिएर रहेको भक्तपुरबाट झण्डै दुई कोष टाढा पूर्वतिर अवस्थित छ। यो काभ्रेप ...

                                               

दोलालघाट

दोलालघाट नेपालको बागमती अञ्चलको काभ्रे जिल्लाको एक गाँउ विकास समिति हो। इन्द्रावती र भोटे कोशीको दोभान नजिककाठमाडौँ देखि ५६ कि.मि. पूर्व रहेको बजार क्षेत्रको परिचय दोलालघाटबाट भएको छ। यो क्षेत्र समुद्र सतहबाट ३५० मि. उचाइमा अवस्थित छ। अरनिको राजम ...

                                               

नाल्दुम

नाल्दुम नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । हालको नगरकोट। नगरकोट भक्तपुर जिल्लामा रहेको एक गाविस भए पनि पर्यटनको लागि प्रख्यात रहेको नगरकोट भने नगरकोट थुम्को जसलाई मण्डप गिरिको नाममा पौराणिक रूपमा र नाल ...

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →