Back

ⓘ नागरिक समाज भन्नाले निश्चित उद्देश्य प्राप्तिका लागि नागरिकहरू मिलेर बनेको सङ्गठन भन्ने बुझिन्छ । विश्वका कैयौँ राष्ट्रहरूले यसलाई समाज रूपान्तरणको आधार को रूपम ..



                                               

जनआन्दोलन २ लाई माओवादी समर्थन

सात दल र माओवादीबीच भएको दोस्रो समझदारी सार्वजनिक भएपछि नेकपा माओवादीले २०६२ चैत्र १ गतेदेखि जारी नाकाबन्दी एवम् अन्य संघर्षका कार्यक्रमहरू फिर्ता लियो। साथै उसले सात दलद्वारा घोषित चैत्र २४ देखि २७ गतेसम्मको देशव्यापी आमहडताल, असहयोग आन्दोलन र तथा काठमाडौँ केन्द्रीत वृहद् जनप्रदर्शनहरूलाई पूर्ण रूपले सहयोग गर्ने बतायो। चैत्र ६ गते नेकपा माओवादी का अध्यक्ष तथा जनसेनाका सर्वोच्च कमाण्डर क. प्रचण्ड र संयुक्त क्रान्तिकारी जनपरिषद्का संयोजक क. बाबुराम भट्टराईले प्रेस वक्तव्य जारी गर्नुहुँदै निःशर्त संविधानसभाको निर्वाचनमार्फत् लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यभार पूरा गर्न सवै लोकत ...

                                               

हमास

हमास प्यालेस्टाइनको सुन्नी-इस्लामिक कट्टरपन्थी सङ्घठन हो । योसँग यसको समाज सेवा बिभाग दवाह र सैन्य बिभाग इज दिन अल कास्सम ब्रिगेड रहेको छ। यो गाजा पट्टीलाई २००७ मा कब्जा गरे देखि त्यस क्षेत्रको अघोषित शासकीय निकाय रहेको छ । यो अबधिमा यसले इजरायलसँग धेरै युद्ध लड्यो । यो सङ्घठनलाई कयौं राष्ट्र तथा अन्तरास्ट्रिय सङ्गठनले,मुख्यतः इजरायल,संयुक्त राज्य अमेरिका,र युरोपेली सङ्घ, पूर्ण वा आंशिक आतंकबादी सङ्गठन मान्छ । रूस, चीन र टर्की यो नमान्ने केहि देशहरू हुन् । हमासको स्थापना इजेप्टेली सङ्गठन मुस्लिम ब्रदरहूडको शाखाको रूपमा १९८७ मा भएको थियो । यो सुरु देखि नै इजरायल प्रति शत्रुतापूर्ण, प्रतिरोध ...

                                               

जनआन्दोलन २ का लागि सात दलको आह्वान

सात दलद्वारा चैत्र ६ गते जारी संयुक्त प्रेस विज्ञप्ति २०६२ चैत्र ६ गते नेपाली कांग्रेसका सभापति श्री गिरिजाप्रसाद कोइराला निवास महाराजगञ्जमा बसेको संयुक्त जनआन्दोलन केन्द्रीय सर्वदलीय बैठकले गरेका निर्णय सात राजनीतिक दल र नेकपा बीच भएको दोस्रो समझदारीलाई सार्वजनिक गर्ने निर्णय गरिएको छ । विगतमा कायम भएको १२ बुँदे समझदारीलाई अझ ठोस र स्पष्ट बनाउँदै अगाडि बढ्ने हाम्रो प्रतिवद्धता छ । निरंकुशतन्त्रविरुद्ध शान्तिपूर्ण संयुक्त जनआन्दोलन जारी छ । यसक्रममा २०६२ फाल्गुन २९ गते घोषणा गरिए अनुरूप यही चैत्र २४, २५, २६ र २७ गते देशव्यापी रूपमा आमहड्ताल तथा असहयोगको कार्यक्रमहरू सञ्चालन गर्दै चैत्र २६ ...

                                               

राष्ट्रिय अपाङ्ग कोष

अपाङ्गता भएका ब्यक्तिहरूले भोगिरहेको विभिन्न समस्या प्रती ब्यक्ति,समुदाय राष्ट्रका साथै अन्तराष्ट्रिय क्षेत्रको ध्यान आकर्षित गराइ अपाङ्गहरूको समस्या समाधानका लागि सहयोग जुटाउन र अपाङ्गहरूले पनि अन्य नागरिक सरह सम्मानित जीवनयापन गर्न सकोस भनी "पूर्ण सहभागीत र समानता" भन्ने नराका साथ सयुक्त राष्ट्र संघले सन १९८१लाई अन्तराष्ट्रिय अपाङ्ग वर्ष घोषणा गरी अपाङ्ग हित सम्बन्धी विविध कार्यक्रम सञ्चालन गरी अन्तराष्ट्रिय अपाङ्ग वर्ष मनाउन संसारका सबै सदस्य राष्ट्रलाई आब्वान गरियो। सोही अनुरूप नेपाल सरकारले पनि अन्तरराष्ट्रिय अपाङ्ग वर्ष १९८१ राष्ट्रिय समिती गठन गरी अपाङ्ग हित सम्बन्धी विविध कार्यक्रम ...

                                               

नेपालमा महिला अधिकार

नेपालमा महिलाहरूलाई विशेष अधिकार प्रदान गरिएको छ । सन् १९९० को संविधान अनुसार कुनैपनि पुरुषले महिलालाई कुनैपनि प्रकारको भेदभाव गर्न पाउदैन । सन् १९९७ मा कुनै पनि महिला यदि ३५ वर्ष सम्म अविवाहि रहिन भने उनलाई पनि अंशको उत्तिनै हिस्सा मिल्नु पर्छ भन्ने नियम बनाईयो । बि. स. २०६३ को संविधानले महिलाहरूको स्थिति सुधारमा विशेष ध्यान दिएको छ । यस अनुसार छोरीलाई पनि छोरा जतिनै अंश मिल्छ र यदी कोइ महिलाले समबन्ध बिच्छेद गर्छिन भने उनको श्रीमानको सम्पत्तिको ५०% सम्पत्ति उनको हुन्छ । यसका साथै सम्बिधानसभामा ३३% सिट महिलाको हुने नियम छ । पितृसतात्मक सोचमा आधारित सामाजिक मूल्य मान्यता तथा सदियौंदेखि चली ...

                                               

संविधानसभा निर्वाचन २०७०

संविधान सभा निर्वाचन २०७० नेपालको इतिहासमा दोस्रो पटक भएको दोस्रो संविधान सभा निर्वाचन हो । यो निर्वाचनमा २०७० मंसीर ४ गते विहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म मतदान भएको थियो।

                                               

विकिसमाचार

विकिसमाचार एक नि: शुल्क समाचारका सामग्रीहरू प्रदान गर्ने एक सेवा हो जसलाई अमेरिकी गैर नाफामुखी गुठी विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ। यस वेबसाइटले समन्वय पत्रकारिताको माध्यमबाट काम गर्दछ। विकिपिडियाका सह-संस्थापक जिम्मी वेल्सका अनुसार "विकिसमाचारलाई विकीपिडिया जस्तो विश्वकोशको रूपमा नलेखी, प्रत्येक समाचारलाई समाचारको रूपमा मात्र लेख्नुपर्दछ भन्ने भनाइ जारी गरेका थिए जहाँ यसलाई विकिपिडिया र विकिसमाचारको भिन्नताको रूपमा लिइन्छ। अन्य नागरिक पत्रकारिताका प्रयासहरू जस्तै इन्डिमेडिया र ओहमी न्युज जस्ताहरूबाट यसलाई तटस्थ दृष्टिकोणको आधारमा छुट्याउन सकिन्छ। विकिमिडिया फाउन्डेसनको प्राय: जसो ...

                                               

पोखरा चिसाखाेला वेद विद्याश्रम

पोखरा चिसाखोला वेद विद्याश्रम पर्यटकीय नगरी पोखरा उपत्यकाको नयाँ बसपार्कदेखि करिब २ कि.मी उत्तर पश्चिम दिशामा सराङ्कोट ६ चिसाखोला कास्की मा रहेको छ । विद्याश्रम समुद्री सतहबाट करिब ९९० मिटरको उचाइमा स्थित छ । पोखरा चिसाखोला वेद विद्याश्रम घना जङ्गलको विचमा स्थित छ जसले प्राचीन आश्रमहरूको झल्को दिन्छ । श्रृङ्गी र कश्यप ऋषिको तपोभूमि यो ठाउँ धार्मिक आध्यात्मिक ज्ञान प्राप्त गर्ने प्राचीन थलोका रूपमा पाइन्छ । यहाँको भत्केको पुरानो शिवमन्दिरमा पाइएको वसाहा, माताको मूर्ति समेतको निर्माण समय पनि अध्ययनको एउटा विषय बन्न सक्छ । हाल यस मन्दिरलाई मर्मत गरिएको छ साथै सन्ध्याशाला निर्माण गरिएको छ भने ...

                                               

पद्मभूषण

पद्म भूषण सम्मान भारत सरकारद्वारा दिइने तेस्रो सर्वोच्च सम्मान हो, जो देशको लागि बहुमूल्य योगदानको निम्ति दिइन्छ। भारत सरकारद्वारा दिइने अन्य प्रतिष्ठित पुरस्कारहरू भारत रत्न, पद्म विभूषण र पद्मश्रीको नाम लिन सकिन्छ।

                                     

ⓘ नागरिक समाज

नागरिक समाज भन्नाले निश्चित उद्देश्य प्राप्तिका लागि नागरिकहरू मिलेर बनेको सङ्गठन भन्ने बुझिन्छ । विश्वका कैयौँ राष्ट्रहरूले यसलाई समाज रूपान्तरणको आधार को रूपमा विश्लेषण गरेका छन् र त्यसमा विशेष दक्षिण एसियाली राष्ट्रहरू अछुतो छैनन् ।

                                     

1. कार्यहरू

सर्वप्रथम त नागरिक समाज राष्ट्रको यस्तो बलियो किल्ला हो जसले नागरिकले पाउनुपर्ने हक र निभाउनुपर्ने कर्तव्यका बारेमा सबैलाई सजग गराउँछ । अधिकार चहिँ खोज्ने तर कर्तव्य चहिँ भुसुक्कै बिर्सने मानविय प्रवृत्ति बढिरहेका बेला नागरिक समाज औँलो ठड्याउने उत्कृष्ट माध्यम बन्ने गर्दछ । राज्यमा सुशासन कायम गर्नु नागरिक समाजको महत्त्वपुर्ण कार्य हो । राष्ट्रिय सरोकारका विषयहरूमा जनतालाई जागरूक गराई सरकारका काममा सहयोग गरी दिगो शान्ति र अमनचयन स्थापना गर्नु नागरिक समाजको लक्ष्य हुने गर्दछ । भ्रष्टाचारका विषयमा पनि नागरिक समाज उत्तिकै खरो भएर उत्रने गर्दछ । भ्रष्टाचार गर्नेलाई सामाजिक बहिष्कार गर्ने सम्मको कदम नागरिक समाजले उठाउँदछ । सीमा विवादमा नागरिक समाजले कुटनीतिक भूमिका खेल्दछ । सिमा सम्बन्धमा सरकारलाई घच्घच्याउने नागरिक समाज विकृति र विसङ्गतिका बारेमा पनि मुघ्द-दर्शक भएर बस्दैन । जनता देशका मालिक हुन र उनीहरूको सेवा गर्नुपर्छ भन्ने कुरालाई अगाडि ल्याउँछ । समाज र राष्ट्रलाई सही बाटो हिँड्न प्रेरणा दिने, जनताको प्रतिनिधित्व गर्दै जनताका जल्दाबल्दा समस्याहरू समाधानका लागि आवाज उठाउन नेतृत्व गर्ने र समाजका विकृति र विसङ्गतिविरूद्ध आवाज उठाउँदै त्यसको निराकरणका लागि प्रयास गर्ने काम नागरिक समाजकै हो । यस्ता कार्यमा सबै एक भएर लागि पर्नु पर्छ ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →