Back

ⓘ अचिन्त कौर एक भारतीय अभिनेत्री हुन्। उनीले आफ्नु अभिनय १९९४ मा जी टीवीको धारावाहिक बनेगी अपनी बात बाट प्रारंभ गरिन्। यस पछि १९९५ मा दूरदर्शनको धारावाहिक स्वाभिम ..



अचिन्त कौर
                                     

ⓘ अचिन्त कौर

अचिन्त कौर एक भारतीय अभिनेत्री हुन्। उनीले आफ्नु अभिनय १९९४ मा जी टीवीको धारावाहिक बनेगी अपनी बात बाट प्रारंभ गरिन्। यस पछि १९९५ मा दूरदर्शनको धारावाहिक स्वाभिमानमा सोहाको किरदार निभाउने काम गरिन्। उनीले क्यूँकि सास भी कभी बहू थी को साथै कहानी घर कि जस्ता चर्चित सिरिअलमा पनि अभिनय गरिन्। उनीले २०१२ को रोर नामक चलचित्रमा पनि अभिनय गरिन्। उनीले जमाई राजामा पनि अभिनय गरिन् र उनले टु स्टेटमा पनि अभिनय गरेकी थिइन्।

                                     

1. धारावाहिक

  • १९९८ साया
  • १९९९ काला सोना
  • १९९४ बनेगी अपनी बात
  • २००४-२००५ पिया का घर
  • २०१४ जमाई राजा धारावाहिक
  • २०१० तेरे मेरे सपने
  • २००६-२००९ करम अपना अपना
  • २००४-२००८ कहानी घर कि
  • १९९५-१९९७ स्वाभिमान
Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →